नाइजेरियाको जेलबाट १८०० कैदी फरार

अबुजा। नाइजेरियाको एक जेलमा बन्दुकधारीहरूले आक्रमण गरेपछि १ हजार ८ सयभन्दा बढी कैदीहरू भागेका छन् । दक्षिण–पूर्वी सहर ओवेरीस्थित जेलको प्रशासनिक भवनमा विस्फोट गरेपछि आक्रमणकारीहरू जेलभित्र पसेका थिए । भागेका कैदीमध्ये ६ जना फर्किएका अधिकारीहरूले जनाएका छन् । ३५ जना भने भाग्न अस्वीकार गरेका थिए । प्रतिबन्धित पृथकतावादी समूह ‘द इन्डिजेनस पिपुल्स अफ बियाफ्रा’ ले जेलमा आक्रमण गरेको प्रहरीको … Continue reading नाइजेरियाको जेलबाट १८०० कैदी फरार